खुवा बनाउँदै

३ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२, पाट्नेखोलाका एक स्थानीय दूधको परिकार खुवा बनाउँदै । उहाँले स्थानीय कृषकबाट दूध सङ्कलन गरी बर्षौँदेखि खुवा बनाउँदै आउनुभएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया