राजमार्गमा पल्टिएको ट्रक

३ बर्ष अगाडि

काठमाडौं - पृथ्वी राजमार्गअन्र्तगत तनहुँको व्यास नगरपालिका– १२ स्थित छिर्कन नजिक राजमार्गमा बुधबार बिहान पल्टिएको ग१ख ४७९२ नंको बालुवा बोकेको ट्रक । उक्त ट्रक पल्टिएका कारण राजमार्गमा अन्य सवारीसाधान चल्न सकेका छैनन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया