कालिज फार्ममा छिरेको चितुवा

३ बर्ष अगाडि

भीमेश्वर नगरपालिका– ७, मकैबारीस्थित कालिज फार्ममा कालिज खान छिरेको चितुवा । चितुवालाई काठमाडौँबाट आएको वनको टोलीले नियन्त्रणमा लिएको छ । त्यसले हालसम्म करिब एक हजार कालिज मार्दा रु ४० लाखभन्दा बढी क्षति गरेको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया