विस्थापित परिवारले बस्नका लागि बनाएको टहरा

३ बर्ष अगाडि

केही दिनअघि कैलालीको कैलारी गाउँपालिका–३,शिवरत्नपुरमा नदीमा आएको बाढीले क्षतिग्रस्त भएपछि त्यहाँका विस्थापित परिवारले बस्नका लागि बनाएको नयाँ टहरा । बाढीले भौतिक तथा जैविक तटबन्ध बगाएपछि सो क्षेत्रका १६ घरधुरी विस्थापित भएको बताइएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया