सानिमा लाइफद्धारा घातक रोगबापतको  ४ लाख रकम भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं- सानिमा लाइफ इन्स्योरेन्सले घातक रोगबापतको बीमा दावी रकम भुक्तानी गरेको छ ।

कम्पनीले बीमित महेश चौधरीलाई ह्दयघात भएकोले उक्त घातक रोगको रक्षावरण योजना अन्तर्गत उपचारको लागि ४ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीका मुख्य प्रबन्धक गुुरुराज श्रेष्ठले सो रकम बापतको चेक हस्तान्तरण गरेको हुन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया