गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजन

३ बर्ष अगाडि

साउनको दोस्रो सोमबार राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पूजा, आराधना एवं दर्शनका लागि जम्मा भएका भक्तजन । साउनको सोमबार देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया