रेलिङ्ग निर्माण गरिँदै

३ बर्ष अगाडि

व्यास नगरपालिका–१ छाब्दीमार्गदेखि माइलीडाँडा गाउँ जाने बाटोमा रेलिङ्ग निर्माण गर्दै मजदुर । ठाडै उकालो भएकाले हिँड्डुल गर्न कठिनाइ भएपछि व्यासको आर्थिक सहयोगमा रेलिङ्ग निर्माण गरेको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया