सानिमा लाइफद्धारा २० लाख २० हजार मृत्यु दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं- सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीको धरान शाखाले बीमित धन कुमारी राईको निधनपछि उनको हकवालालाई २० लाख २० हजार रुपैयाँको बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीले बीमितको परिवारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया