नेप्सेमा १३ लाख ६६ हजार कित्ता बोनस शेयर सूचीकृत, कुन कम्पनीको ?

३ बर्ष अगाडि

काठमाडौं, नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयर आइतवार नेपाल स्टक एक्सेचञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १३ लाख ६६ हजार ५७२.४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले जेठ ३० गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया