काठमाडौं- सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदमा कर्माचारी माग गरेको छ । संस्थाले एक सुचना जारी गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।
संस्थाले सुपरभाइजर, बरिष्ट सहायक र वरिष्ट सहायक आइटि पदका लागि केहि संख्याका लागि कर्मचारी माग गरेको हो । कम्पनीले उक्त पदहरुको लागि प्लस टु वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुुक उम्मेदवारले कम्पनीको वेवसाइटबाट फाराम डाउनलोड गरेर दिइएको निर्देशन अनुसार आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया