स्वावलम्बन लघुवित्तको सीईओमा नरेन्द्रसिंह विष्ट नियुक्त

३ बर्ष अगाडि

काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । कम्पनीको सीईओमा नरेन्द्रसिंह विष्ट नियुक्त भएका हुन् ।

साउन ६ गते शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साउन ९ गते सोमबारदेखि लागू हुने गरी विष्टलाई ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । 

कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँमा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया