मेची राजमार्गको पहिरो पन्छाइदै

३ बर्ष अगाडि

मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ मा गुम्बाडाँडामा पर्ने पाङ्ग्रेभीर खण्डमा सडकमा झरेको पहिरो पन्छाउँदै स्काभेटर । 

तीन वर्षअघि ढुङ्गा उत्खनन्का लागि उक्त स्थानमा सडकको भित्तामा रहेको पहरा भत्काइएपछि पहिरो झर्न थालेको हो । अहिले वर्षा हुनेवित्तिकै पहिरो झर्ने भएपछि राजमार्गको यो खण्ड जोखिमपूर्ण बनेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया