रिलायन्स लाइफमा ९ ब्रान्चका लागि ब्रान्च म्यानेजरसहित कर्मचारी माग, कहिलेसम्म दिन सकिने आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

रिलायन्स लाइफले सातै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले साउन २२ गतेभित्र कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया