गाँजाको बोट नष्ट गरिँदै

३ बर्ष अगाडि

जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित एक्लेफाँटमा गाँजाको बोट फँडानी गरी नष्ट गर्दै तनहुँ प्रहरी । सार्वजनिक जग्गामा प्राकृतिक रुपमा उम्रिएका करिब दुई हजार गाँजाका बोट प्रहरीले आगो लगाएर नष्ट गरेको हो । तस्बिर  : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया