काठमाडौं - नेपाली सुगम आधुनिक सङ्गीतका एक अमर गायक तथा सङ्गीतकार अरुण थापाको २३औँ स्मृति दिवसको अवसरमा भक्तपुर साङ्गीतिक समाजले शनिबार साँझ आयोजित ‘पाँचौँ अरुण थापा साँझ’ कार्यक्रममा ‘अरुण थापा स्मृति सम्मान २०७९’ ले सम्मानित हुँदै कवि तथा गीतकार दिनेश अधिकारी । तस्बिर : रासस
प्रतिक्रिया