कामना सेवा बैंकको १ लाख २६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्यायो

३ बर्ष अगाडि

काठमाडौं - कामना सेवा बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर धनीको नाममा रहेको १ लाख २६ हजार कित्ता  संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

उक्त संस्थापक शेयरमा बैंकका विद्यमान संस्थापक शेयर धनीले सूचना प्रकाशित भएको (साउन ८ गते) मितिबाट ३५ दिनभित्र बैंकको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ।

 उक्त समयमा कुनै निवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिम बाह्य खरीदकर्तालाई संस्थापक शेयर बिक्रीका लागि प्रकिया अघि बढाइने जनाइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया