काठमाडौं - कैलालीको टीकापुर नगरपालिकाले बसपार्क ठेक्का दिएपछि ठेक्का पाएको कम्पनीले अटो रिक्सा चालकहरूसँग ठाउँ/ठाउँबाट पार्किङ शुल्क उठाउन थालेपछि शनिबार रिक्सा चालकहरू एकै ठाउँमा जम्मा भएर छलफल गर्ने क्रममा पार्किङ गरिएका अटो रिक्सा । तस्वीर : रासस
प्रतिक्रिया