काठमाडौं - स्थानीय भजन खलःको संरक्षण गर्ने उद्देश्यले मध्यपुर थिमि नगरपालिका– १ कार्यालयले वडाका विभिन्न भजन खलःलाई वाद्यवादन वितरण ।

वडा कार्यालयले वडाका लोकन्थली ज्ञानमाला भजन खलः, कोसीना गणेश दाफा भजन खलः, दिव्यश्वरी ज्ञानमाला भजन खलः, सत्य साई केन्द्र, सिद्धि गणेश दाफा भजन खलः, ल्हासाङ्ग गुम्बा र रामायण भजन मण्डललाई वाद्यवादन वितरण गरेको हो । तस्बिर रासस
प्रतिक्रिया