काठमाडौं - पहिरोको कारण अवरुद्ध भएको मेलम्ची –पाँचपोखरी सडकखण्डको राम्चेमा डोजरको सहयोगमा सडक खुलाइँदै । लगातारको वर्षाको कारण मेलम्ची हेलम्बु आसपासका क्षेत्रहरुमा बाढी, पहिरोको जोखीम बढ्न थालेको छ । तस्बिर : रासस
प्रतिक्रिया