काठमाडौं - दाङका जीवन शर्माको दुवै मृगौलाले काम गर्न छोडेपछि आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि शर्माको जीवन रक्षाका लागि आर्थिक सङ्कलन गर्दै युवा विद्यार्थी ।
उनीहरु कैलालीको टीकापुर नगरपालिकामा समेत सहयोगको लागि पुगेका थिए । तस्बिर : रासस
प्रतिक्रिया