जग्गा नाप नक्साङ्ककन कार्य शुभारम्भ

३ बर्ष अगाडि

काठमाडौं - चितवनको  इच्छाकामना  गाउँपालिकामा  भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नक्साङ्कन कार्यको शुभारम्भ । 

सङ्घीय सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नं. ७  भालुमाराबाट शुक्रबारदेखि नक्साङ्कन कार्य  शुुभारम्भ  गरिएको हो ।  तस्बीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया