अब कर्जा रकम बराबरको बीमा गर्नुपर्ने

३ बर्ष अगाडि

काठमाडौं - बैंक तथा वित्तीय संस्थावाट कर्जा लिदाँ कर्जा रकम बराबरको बीमा गर्नुपर्ने व्यवस्था गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले उक्त व्यवस्था भएको बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले कर्जाको लागि सुरक्षण राखिएको सम्पत्तिको बीमा गराउँदा बीमा दावीले कर्जा रकम खाम्ने गरी बीमा गराउनु पर्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया