आज कति छ डलर साथै अन्य विदेशी मुद्राको भाउ ?

३ बर्ष अगाडि

काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । 

सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४८ पैसा तय गरेको छ भने बिक्रीदर १२८ रुपैयाँ ८ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ३ पैसा रहेको छ ।

डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ । 

अन्य कुन देशको खरिदबिक्री दर कति ?

 

३ बर्ष अगाडि

प्रतिक्रिया