३ वर्षदेखि स्थागित काउन्टर साइकिलिकल बफर लागु गर्ने

३ बर्ष अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंकले ३ वर्षदेखि स्थगित रहेको काउन्टर साइकिलिकल बफर आगामी आर्थिक वर्षदेखि लागु गर्ने भएको छ।

कोभिड १९ महामारीका कारण आर्थिक वर्ष २०७६/७७ बाट स्थगन गरिएको काउन्टर साइकिलिकल क्यापिटल बफरको व्यवस्थालाई २०८० साउनदेखि कार्यान्वयनमा ल्याउन आवश्यक व्यवस्था मिलाइने केद्रिय बैंकले जनाएको छ। उक्त व्यवस्थालाई क्षेत्रगत रुपमा समेत कार्यान्वयन गर्ने सम्बन्धमा अध्ययन गरिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया