काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आज सार्वजनिक गरिएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जामा कडाइ गर्ने नीति लिइएको छ। शेयर धितो कर्जाको सीमा समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म लिन पाइने कायम गरिएको छ। यसअघिको ४–१२ वटा व्यवस्था हटाइएको छ।
यस्तो छ चालु आर्थिक वर्षको मौद्रिक नीति –
प्रतिक्रिया