बढ्यो नीतिगत ब्याजद, बैंकदर साढे ८ प्रतिशत पुग्यो

३ बर्ष अगाडि

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदर बढाएर साढे ८ प्रतिशत पुर्याएको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकदर १.५ प्रतिशतले बढाएर साढे ८ प्रतिशत पुर्याएको हो।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन।

३ बर्ष अगाडि

प्रतिक्रिया