एनएमबि म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने, धितोपत्र बोर्डले दियो अनुमति

३ बर्ष अगाडि

काठमाडौं-एनएमबि म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ । फण्डले एनएमबि शुलभ इन्भेष्टमेण्ट फण्ड २ नामक नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउन लागेको हो ।

फण्ड सञ्चालन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्रबोर्डमा साउन ५ गते स्वीकृत पाएको छ ।  फण्डले प्रतिइकाई रु. १० का १२ करोड इकाई निष्कासन गर्नका लागि सेबोन बाट स्वीकृती पाएको हो । योजना ब्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया