डोजर तान्दै

३ बर्ष अगाडि

काठमाडौं - जिल्ला समन्वय समिति तनहुँको कर्मचारी निवास कम्पाउण्डभित्र रहेको डोजर क्रेनको सहायताबाट निकालिँदै । व्यास नगरपालिकाको उक्त डोजर बिग्रिएर थन्किएपछि लिलामी गरी लैजान लागिएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया