पाँचथरको फिदिम बजारमा विद्यालयबाट फर्कँदै गरेका विद्यार्थी र सवारी साधन । दुर्घटनाको जोखिम कम गर्न विद्यालय लाग्ने तथा बिदा हुने समयमा फिदिम बजारस्थित ठाडो लाइनलगायत शाखा सडकमा यात्रुबाहक तथा मालबाहक सवारी सञ्चालन नगर्ने नियम लागु नहुँदा दुर्घटनाको जोखिम बढेको छ । तस्बिर : रासस
प्रतिक्रिया