वर्षातको पानी हिलाम्मे सडक

३ बर्ष अगाडि

काठमाडौं - वर्षातको पानीले हिलाम्मे बनेको दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला ग्रामीण सडक । जिल्लाको उत्तरी क्षेत्र जोड्ने उक्त ग्रामीण सडकमा अहिले ट्र्याक्टरबाहेक अन्य सवारी साधन सञ्चालन हुन सकेको छैन । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया