मकै खाँदै बाँदर

३ बर्ष अगाडि

म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४ मल्लाजमा मकै खाँदै गरेको बाँदर । बाँदरबाट मकै बाली जोगाउन कृषकलाई मुस्किल परेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया