दुर्घटनाग्रस्त सवारीसाधन

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ आइरहेको लु२ख ३५०२ नम्बरको माइक्रो चितवनको  इच्छाकामना–३ चुम्लिङटारमा  बिहीबार साँझ  करिब साढे ५  बजेतिर एक आपसमा ठोकिँदा  क्षतिग्रस्त भएको सवारी साधन । 

सवारी साधन एक आपसमा ठोकिँदा  घाइते भएका एक जनाको  उपचारको क्रममा मृत्यु भएको छ भने १७ जना घाइते  छन् ।  तस्बिर ; रासस

३ बर्ष अगाडि

प्रतिक्रिया