राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो कर्मचारी, सात दिन भित्र आवेदन दिनुपर्ने

३ बर्ष अगाडि

काठमाडौं - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले कर्मचारी माग गरेको छ ।  प्रतिष्ठानले स्टाफ नर्स र डेन्टल हाइजिनिष्टहरुको माग गरेको हो ।  

प्रतिष्ठानले विज्ञापन जारी गर्दै स्टाफ नर्स र डेन्टल हाइजिनिष्ट पदमा पदपूर्ति गर्न खोजेको जानकारी दिएको छ ।

प्रतिष्ठानले दुबै पदमा करार सेवामा पदपूर्ति गर्न लागेको र सात दिन भित्र आवेदन दिनुपर्ने पनि सूचनामा उल्लेख गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया