राष्ट्रिय परीक्षा बोर्डमा रोजगार अवसर, कहिलेसम्म दिन सकिन्छ दरखास्त ?

३ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले भारी संख्यामा नयाँ कर्मचारी माग गरेको छ । 

बोर्डले उप सचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायकलगायत विभिन्न पदमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागिएको हो । 

दरखास्त दिने अन्तिम मिति भाद्र ४ गतेसम्म र दोब्बर दस्तुरमा भाद्र ११ गतेसम्म रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया