काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चावहिलबाट बरामद गरेको भन्सार छली गरी ल्याइएका झण्डै रु एक करोड बराबरका सामान । प्रहरीले ठूलो परिमाणमा चुरोट गुटखा, सुर्तीजन्य पदार्थ, मोटरसाइकलको पार्टस्, इलेक्ट्रिोनिक्स चिप्स, अक्सोमिटर, पटाका, भूइँचम्पा, आतिसबाजलगायतका सामग्री बरामद गरी आज सार्वजनिक गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया