शिवम् सिमेन्ट्ससहित यी १० कम्पनीको सर्वाधिक कारोबार,कुन कम्पनीको कति ?

३ बर्ष अगाडि

काठमाडौं- साताको पाँचौ कारोबारको दिन शेयर बजार सामान्य अंकले घटेको छ । पछिल्लो ८ कारोबारको दिन १३४.९८ अंकले बढेको नेपाल स्टक एक्सेचञज (नेप्से) परिसुचक आज ५.८७ अंकले घटेर २०४४.७२ को बिन्दुमा झरेको छ । 

नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ८० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको हो ।

त्यस्तै, एनआइसी एशिया बैंकको ११ करोड २२ लाख, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड २८ लाख, हिमालयन डिस्टिलरीको ६ करोड २ लाख र नेपाल एसबिआई बैंकको ४ करोड १२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया