काठमाडौं- समिट लघुवित्त वित्तीय संस्थाले भारी संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले तीन पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।
संस्थाले वरिष्ठ सहायकमा १५ जना, सहायकमा १५ जना र प्रशिक्षार्थी सहायकमा ५० जना गरी कुुल ८० जना कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि एसएलसी तथा प्लस टु पास तह उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
योग्यता पुुगेका इच्छुुक व्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाइट https://www.summitbank.com.np/vacancy.html मार्फत दरखास्त दिन सक्नेछन् ।
प्रतिक्रिया