ओझेलमा गोसाइँस्थान मन्दिर

३ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको बनेपा बजार क्षेत्रबाट नजिकै रहेको बनेपा नगरपालिका–६, धार्मिकस्थल गोसाइँस्थान मन्दिर । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेपनि प्रचारको कमीले गोसाइँस्थान मन्दिर ओझेलमा परेको छ । तस्बिरः रासस

 

३ बर्ष अगाडि

प्रतिक्रिया