काठमाडौं - कृष्णपुर नगरपालिका– २ नयाँबस्तीस्थित बन्द नदीमा सामान्य वर्षाको पानीमै भत्किएको तटबन्ध ।
आव ०७८/०७९ मा जनताको तटबन्ध कार्यालय महेन्द्रनगरबाट ठेक्का प्रक्रियाद्वारा रु २८ लाख १५ हजारको लागतमा २०४ मिटर तटबन्ध निर्माणको कार्य भइरहेको छ । नदीको सामान्य बाढीलाई थेग्न नसकी तटबन्ध भत्किएको छ । तस्बिर : रासस
प्रतिक्रिया