सडकको बीचमा बिजुलीको पोल

३ बर्ष अगाडि

काठमाडौं - बेनी–दरवाङ सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा सडकको बीचमा रहेको बिजुलीको पोल । हालै कालोपत्रे भएको यो सडकको बीचमा रहेको बिजुलीको पोलले जोखिम बढाएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया