बन्यो बुढीगण्डकी नदी पुल

३ बर्ष अगाडि

गोरखाको आरुघाट गाउँपालिका– १ थुमी र २ मा मान्वुको सिमानामा पर्ने सोतीमा बुढी गण्डकी नदीमाथि निर्माण सम्पन्न भएको मोटरेबल पुल । उक्त पक्की पुलको लम्बाइ १०० मिटर रहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया