जीवन विकास लघुवित्त दिइएको रेटिङ इक्राको पुनःपुष्टि

३ बर्ष अगाडि

काठमाडौं - इक्रा नेपाल लिमिटेडले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबीबी माइनस निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ । 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया