नेपाल लाइफको सिईओमा प्रविण रमणको नियुक्तिलाई बीमा समितिले दियो स्वीकृति

३ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत सिईओ मा प्रविण रमण पराजुलीको नियुक्तिलाई स्वीकृति दिएको छ । 

कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई आगामी चार वर्षका लागि नियुक्ति गर्ने निर्णय गरेको थियो । 

सञ्चालक समितिले स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको थियो । अब कम्पनीले आधिकारिक रुपमा नियुक्त गर्न पाउने भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया