काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति शुक्रबार ल्याउने भएको छ ।शुक्रबार कुन समयमा मौद्रिक नीति आउँछ भन्नेमा भने टुंगो लागिसकेको छैन ।
मौद्रिक नीति ल्याउन सम्पूर्ण तयारी पूरा भइसकेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया