खानेपानीका लागि श्रमदान

३ बर्ष अगाडि

तनहुँको भिमाद नगरपालिका–१ स्थित डुम्रीवेसा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा आबद्ध स्थानीयवासी नयाँ वस्तीमा खानेपानी विस्तारका लागि बुधबार श्रमदान गर्दै । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया