एकपछि अर्को गर्दै ट्रेड टावरले सर्वसाधारको लागि आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ ।
ट्रेड टावरले सर्वसाधारणको लागि ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको हो ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।
प्रतिक्रिया