काठमाडौं, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले बुधवार एक सूचना प्रकाशित गरी सीईओ पदका लागि दरखास्त खुलाएको हो ।
उक्त पदका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारले यही साउन १० गते कार्यालय समयसम्म दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया