तातोपानी खानेपानी आयोजना

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–४ मा तातोपानी खानेपानी तथा सरसफाइ आयोजनाको खानेपानी वितरणका लागि निर्माण भएको निजी धारा । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी र उपभोक्ताको रु एक करोड ४६ लाखमा निर्माण भएको आयोजनाबाट २५७ घरधुरी लाभान्वित भएका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया