बेलौरी नगरपालिका किसान प्रताप सिंह रानाको फार्ममा फलेको केरा बजारमा बेच्नका लागि लैजाने तयारी गर्दै । जी नौ जातको केराको खेती गरी रानाले मनग्य आम्दानी गर्दै आएका छन् । तस्वीर : रासस
प्रतिक्रिया