तस्बिर खिचाउँदै

३ बर्ष अगाडि

जिल्ला निर्वाचन कार्यालय तनहुँमा तस्बिरसहितको मतदाता नामावली दर्ताका लागि तस्बिर खिचाउँदै एक महिला । मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण बढिरहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया